कैलालीमा ६७ प्रतिशत मतदान
7th December 2017
Productivity advice from some of the world’s most successful people
7th December 2017
Show all

कास्कीमा खस्यो ६७ प्रतिशत मत

पोखरा, २१ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको छ ।
मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य शुरु भइसकेको र मध्यरातसम्म सबै केन्द्रका मतपेटिका जम्मा गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताए । उनका अनुसार भोलि सर्वदलीय बैठक बसी मतगणना कार्य शुरु गरिने छ ।
रासस ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *