Argentina judge seeks arrest of ex-leader Fernández
7th December 2017
मनाङमा प्रेम तुलाचनको अग्रता
7th December 2017
Show all

गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजाः नारायणकाजीलाई पछ्याउँदै बाबुराम

गोरखा, २१ मंसिर । गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले प्रारम्भिक अग्रता लिएका छन् ।
बिहीबार साँझ सुरु भएको मतगणनामा वाम गठबन्धनका साझा उम्मेदवार नारायण काजीले १६५ मत ल्याउँदै अग्रता लिएका हुन् ।
उनका प्रतिस्पर्धी  नयाँ शक्ति नेपालका उम्मेदवार बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *