गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजाः नारायणकाजीलाई पछ्याउँदै बाबुराम
7th December 2017
ओखलढुंगामा रामहरिभन्दा यज्ञराज दोब्बर मतले अगाडि
7th December 2017
Show all

मनाङमा प्रेम तुलाचनको अग्रता

पोखरा, २१ मंसिर । मनाङमा बाम गठबन्धनका उम्मेद्वार प्रेम तुलाचनले अग्रता लिएका छन् । उनले काग्रेस उम्मेद्वार रोमी गौचनलाई पछि पार्दै अग्रता लिएको हो ।
तुलाचनले ६ सय २५ मत पाएका छन् भने गौचनले ५ सय ७ मत पाएका छन् । यी दुई उम्मेद्वार अघिल्लो संविधान सभाका निर्वाचनमा पनि निर्वाचनमा उठेको थिए । २०७० मा भएका गौचनले विजय हासिल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *