भोजपुरमा नेपाली कांग्रेस अगाडि
7th December 2017
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
7th December 2017
Show all

रुकुमको पूर्वमा वाम गठबन्धनकी कमलाको प्रारम्भिक अग्रता

फाइल फोटो
रुकुम, २१ मंसिर । रुकुमको पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।वाम गठबन्धनकी उम्मेदवार कमला रोकाले प्रारम्भिक अग्रता लिएकी छन् । रोकाले ११ सय ५९ मतको गणना हुँदा ५०३ मत प्राप्त गरेकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिशंकर घर्तीले २६५ मत पाएका छन् ।
त्यस्तै नयाँ शक्तिका जितमान पुनले २३२ मत ल्याएका छन् भने नेकपा मालेका मोतिराम खड्काले २७ मत प्राप्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *