रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
7th December 2017
चितवन र धनुषामा ७०–७० प्रतिशत मत खस्यो
7th December 2017
Show all

रुकुमको प्रारम्भिक परिणाम- नयाँ शक्ति प्रतिष्पर्धामा

रुकुम, २१ मंसिर । रुकुम पूर्वको प्रतिनिधिसभातर्फको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
११ सय ५९ मतगणना हुँदा वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएकी छन् भने कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५ ल्याएका छन् ।
रुकुम पूर्वमा नयाँ शक्ति पनि प्रतिष्पर्धमा देखिएको छ । नयाँ शक्तिका उम्मेदवार जितमान पुनले २३२ मत ल्याएका छन् भने नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *