सिन्धुपाल्चोक १ मा अग्नि सापकोटा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतभन्दा दोब्बर मतले अगाडि
7th December 2017
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
7th December 2017
Show all

सिन्धुपाल्चोक अपडेट : अग्निको अग्रता

सिन्धुपाल्चोक, २१ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन् ।
बिहीबार साँझ सुरु भएको मतगणनामा वाम गठबन्धनका साझा उम्मेदवार सापकोटाले अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ३३५ मत ल्याएका छन् ।
गणना मत ११९८ गणना हुँदा ७९ बदर भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *