८४ प्रतिशत मत खसेको सुस्ताबाट डुंगामा तारियो मतपेटिका
7th December 2017
World’s oldest eye found in a fossil in Estonia and is very similar to today’s eyes
7th December 2017
Show all

६७ प्रतिशत बढी मत खस्यो : आयोग

काठमाडौं, २१ मंसिर । पहिलो र दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समग्रमा ६७ प्रतिशतभन्दा बढी  मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
बिहीबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा छिटपुट घटना बाहेक मतदान प्रक्रिया शान्तिपूर्ण ढंगबाट सम्पन्न गरिएको दाबी गरे ।
सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको हो ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *