Nepal Parliament to start discussions on budgetary allocations from Monday
15th June 2016
NRNA calls Nepal government to take initiatives for rescue of workers stranded in Qatar
15th June 2016
Show all

सामाजिक संजालमा रोनाल्डोको चर्को आलोचना

पोर्चुगल– कमजोर प्रतिद्वन्द्वि मानिएको आइसल्याण्डसंग १—१ गोलको बराबरीमा रोकिएको समुहको सुरुवाती खेलमा सोचे अनुरुप प्रर्दशन नगरेको भन्दै पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको सामाजिक संजालमा ब्यापक आलोचना भएको छ ।
ronaldo.jpg
सेन्ट इटिनिमा सम्पन्न खेलमा सवैले पोर्चगलले सजिलै खेल जित्ने आशा गरेका थिए। तर नानीको गोलमा सुरुवाती अग्रता लिएको पोर्चुगल आइसल्याण्डका बेकरी बेजमाशोनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेल अवधिभर खासै उल्लेख्य प्रर्दशन नगरेका रोनाल्डोले दुई बटा फ्रिकिमा प्राप्त अवसरलाई गोलमा परिणत गर्न असफल भएका थिए। उनले सो प्रहार सिधै आइसल्याण्डका बालमा ठोकिएको थियो भने अन्तिम समयमा प्रहार गरेको हेड बल सिधै आइसल्याण्डका गोलकिपर हल्ड्रोसनको हातमा दिएका थिए।


Source: Nagric news game ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *