Nepali Congress supported Indian blockade by walking away from consensus, says UML lawmaker Rabindra Adhikari
17th June 2016
Demolition of CPN-UML’s old HQ building underway, contractor gets Rs 3.1 million for the job
17th June 2016
Show all

इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।

खेलको २२औं मिनेटमा क्लिन्ट ड्याम्पेसिले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा इक्वेडरका खेलाडीको मुखमा प्रहार गरेपछि अमेरिकाका जरमाइन जोन्स्ले रातो कार्ड खाँदै मैदान छोड्दा अमेरिका १० जना खेलाडीमा सिमित भएको थियो। उनले प्रतियोगीताका बाँकी खेलहरु खेल्न पोउने छैनन्।

खेलको ६५औं मिनेटमा जार्देसले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए। इक्वेडरका आएरोले खेलको ७४औं मिनेटमा सन्तावना गोल गरे। त्यसपछि खेलमा कुनै गोल भएन र खेल अमेरिकाले २-१ गोलले विजयी भयो।

Source: Nagric news game ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *