उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस
17th June 2016
It's a boy! Nepal celebrates birth of baby rhino
17th June 2016
Show all

स्विडेनलाई पराजित गर्दै इटाली शीर्ष स्थानमा

काठमाडौं- जाट्लान इब्राहमोभिचको टोली स्विडेनलाई १-० ले पराजित गर्दै पूर्व उपविजेता इटालीले यूरो कप अन्तर्गतको सोमबार भएको खेलमा १-० को जित हात पारेको छ।
nepali-patro-june

इटालीका इडरले खेल सकिन पाँच मिनेट बाँकी रहँदा महत्वपूर्ण गोल गर्दै टोलीलाई दोस्रो जित दिलाए। यस अघिको खेलमा इटालीले सशक्त टोली बेल्जियमलाई २-० ले स्तब्ध पारेको थियो।
समूह इ अन्तर्गतको दोस्रो जितसँगै इटाली ग्रुप इ मा ६ अंक सहित शीर्ष स्थानमा पकड मजवुत बनाएको छ। अघिल्लो खेलमा आयरल्याण्ड विरुद्ध १-१ को बरावरी खेलेको स्विडेन १ अंक सहित तेस्रो स्थानमा रहेको छ।


Source: Nagric news game ले छापेको छ/

Leave a Reply

Your email address will not be published. Required fields are marked *