Latest News

31st January 2018

१५ वर्षअघि र अहिलेको काठमाडौं (भिडियो कथा)

काठमाडौं माघ १७ – काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल समेत भनिन्छ । हुन पनि काठमाडौंमा घर यसरी थपिंदैछन् कि कुनै दिन धापासी, बालकोट र जोरपाटी बस्ने मान्छे […]
31st January 2018

ओजिल आर्सनलको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी

काठमाडौं माघ १७ – आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले सम्झौता नवीकरण गरेका छन् । उनी अबको साढे ३ वर्ष अर्थात सन् २०२१ सम्म आर्सनलमै रहनेछन् । […]
31st January 2018

डर्टमण्ड स्ट्राइकर उवामेयाङ आर्सनलमा अनुबन्धित

काठमाडौं माघ १७ –  गावोनका स्ट्राइकर पिएर्रे एमरिक उवामेयाङ इंग्लिस क्लव आर्सनलमा अनुबन्धित भएका छन् । जनवरी ट्रान्सफर सेसनको अन्तिम दिन आज आर्सनलले क्लव रेकर्ड ५६ मिलियन […]
31st January 2018

भलिबलमा मकाउ विरुद्ध नेपालको शानदार जित

काठमाडौं माघ १७ – नेपाली राष्ट्रिय भलिबल टिमले मकाउको राष्ट्रिय टिमविरुद्ध सहज जित हात पारेको छ । हङकङको राष्ट्रिय टिमसंग दुई मैत्रीपूर्ण खेलपछि मकाउ पुगेको नेपाली […]
31st January 2018

पाकिस्तानमा शक्तिशाली भूकम्प, एक बालकको मृत्यु नाै घाइते

इस्लामाबाद, १७ माघ । पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले […]
31st January 2018

तीन नम्बर प्रदेशमा बैठकको तयारी पुरा, यस्ता छन् बैठकका एजेण्डा

हरि हुमागाई/उज्यालो । मकवानपुर, माघ १७ – प्रदेश नम्बर ३ को अस्थाई राजधानी हेटांैडामा बिहीबार हुने बैठकको तयारी पुरा भएको छ । बैठक बस्नका लागि सबै […]
31st January 2018

विवाह हेर्न गएका युवा मृत फेला

भावुक योगी/उज्यालो । बर्दिया, माघ १७ – तीन दिनअघि छिमेकी गाउँमा विवाह हेर्न गएका एक युवाको शव बर्दियाको ठाकुरबाबा नगरपालिका–२ पेरहनी गाउँको खेतमा भेटिएको छ ।  […]
31st January 2018

समृद्धिका लागि राजनीति कहाँ गर्ने कहाँ नगर्ने स्पष्ट हुनुपर्छ : पूर्वन्यायाधीश रायमाझी

मिलनचन्द्र खनाल/काठमाडौं, १७ माघ । पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले रिस उठेकालाई ठीक लगाइदिने पहिलेजस्तो व्यवस्था मुलुकमा नरहेको भन्दै लोकतान्त्रिक संस्कार विकासमा जोड दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल […]
31st January 2018

नेपालको अदुवा किन्न छाडेको भारतले कुचो पनि किनेन

इलाम ,माघ १७ – एकसाता अघिदेखि भारतले कुचो निकासीमा रोक लगाएपछि  इलामका किसान र व्यापारी दोहोरो मारमा परेका छन् । केहि समय अगाडी अदुवा किन्न छाडेको […]
31st January 2018

२०१७ का ओस्कार विजेता केसी अफ्लेकले २०१८ को पुरस्कार वितरण गर्न नपाउने

माघ १७ – गएको वर्षका ओस्कार विजेता केसी अफ्लेकले २०१८ को पुरस्कार वितरण गर्न नपाउने भएका छन् । केसी अफ्लेकले गएको वर्ष ‘म्याचेस्टर बाय द सी’ […]
31st January 2018

आठराईमा जनतासँग अदालत कार्यक्रम

तेह्रथुम, माघ १७ –तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्ति बजारमा रहेको त्रिमोहन माध्यमिक विद्यालयमा जनतासँग अदालत कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयकोे […]
31st January 2018

बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सहयोग गर्ने

काठमाडौं, माघ १७ – बुद्धिष्ट सर्किट्स पर्यटनमा विश्व बैंकले सहयोग गर्ने भएको छ । नेपाल, भारत, पाकिस्तान र श्रीलंकामा रहेका बौद्ध सम्पदालाई एकीकृत बुद्धिष्ट सर्किट्स गन्तव्यका […]
31st January 2018

सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए

काठमाडौं, माघ १७ – ललितपुरको फुलचोकी डाँडाबाट हराएका किशोर ७ दिनपछि सकुशल भेटिएका छन् । ललितपुर थसिखेलको अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ गएको बिहीबारदेखि हराइरहेका […]
31st January 2018

१ सय ५२ वर्षपछिकाे दुर्लभ खग्रास चन्द्रग्रहण (LIVE)

काठमाडौं, माघ १७ – अहिले खग्रास चन्द्रग्रहण लागिरहेकाे छ ।  बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकाे र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक […]
31st January 2018

जग्गा अतिक्रमण गरेर निर्माण गरेका टहरा हटाउन निर्देशन

खोटाङ, माघ १७ – खोटाङको हलेसी आसपासका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको टहरा हप्ता दिनभित्र हटाउन निर्देशन दिइएको छ ।  हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा रहेको […]
31st January 2018

स्टालिनका समर्थक र विरोधीबीच अन्तरवार्ता दिँदादिँदै कुटाकुट (भिडियोसहित)

एजेन्सी, १७ माघ । रुसमा रेडियो अन्तर्वार्ता दिइरहेका दुई इतिहासविदबीच प्रत्यक्षप्रसारण भइरहेको स्टुडियोभित्रै कुटाकुट भएको छ । मंगलबार भएको उक्त घटनामा रुसी रेडियोको एक प्रत्यक्ष प्रसारित […]
31st January 2018

दोस्रो अभ्यास खेलमा नेपाल १ सय ९३ रनले रनले विजयी

काठमाडौं, माघ १७ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को तयारीका लागि बैदेशिक प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । बुधबार […]
31st January 2018

कक्षा ८ को अक्षराङ्कन पद्धतिबारे पाठ्क्रम परिमार्जन हुने

काठमाडौँ, १७ माघ । शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी […]
31st January 2018

निर्वाचन आयोगलाई सरकारले टेरेन, जथाभावी आर्थिक सहायता नबाँड्न निर्देशन

काठमाडौं, माघ १७ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको लागि आचारसंहिता लागु भएको समयसम्म कुनै पनि शीर्षकमा आर्थिक सहायता वितरण नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले […]
31st January 2018

बूढीगण्डकीको मुआब्जा वितरण चाँडै

काठमाडौँ, १७ माघ . उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा प्रक्रिया तत्काल अगाडि बढाइने बताएका छन् । बूढीगण्डकी सरोकार समितिले आज ऊर्जा मन्त्रालयमा […]
31st January 2018

गाउँपालिका अध्यक्षसँग दुईवटा नागरिकता भएको भन्दै उजुरी

माधवकुमार ओली/उज्यालो । रोल्पा, माघ १७ – रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले दुईवटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय […]
31st January 2018

कक्षा ८ को परीक्षामा डी प्लसभन्दा कम ल्याउने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने

काठमाडौँ, माघ १७ – शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी […]
31st January 2018

७० प्रतिशत अफगानी भू-भागमा तालीवानः बीबीसी प्रतिवेदन

एजेन्सी, १७ माघ । अमेरिकी नेतृत्वको फौजले परास्त गर्नका लागि अर्बौं डलर खर्च गरेको तालिवान विद्रोही हाल अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको […]
31st January 2018

काबुलमा हमला गर्न तालिवान र आइएसको प्रतिस्पर्धा, स्थानीय नागरिक आतंकित

एजेन्सी, १७ माघ । सोमबार काबुलको सैन्य शिविरलाई लक्षित गर्दै विद्रोहीहरुले गरेको हमलामा ११ जना मारिएका छन् । वर्षौंदेखि युद्धले उजाडिएको यो देशलाई यो लगायतका अन्य […]
31st January 2018

फेवातालको जलकुम्भी फाल्न करोडौंको मेसिन

कास्की, माघ १७ – पोखराको फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि करोडौं मूल्य तिरेर मेसिन ल्याईएको छ । क्यानडाबाट ल्याएको मेसिन बुधबार बाराही घाटमा परिक्षण […]
31st January 2018

इण्डिया ओपन बक्सिङमा नेपाललाई दुई काश्य

माघ १७ – अल इण्डिया ओपन अन्तर्राष्ट्रिय बक्सिङमा नेपाल दुई काश्यमा सीमित भएको छ । यसअघि नै सेमिफाइनलमा पुगेर काश्य निश्चित गरेका विमला श्रेष्ठ र पुनम […]
31st January 2018

गोविन्द केसीले भने :गोपाल पराजुली हत्यारा हुन्, पदमुक्त नगरी छाड्दिन

काठमाडौं, माघ १७ – डाक्टर गोविन्द केसी फेरि पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि खनिनुभएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको छानविन गर्न माग गर्दै जिल्ला प्रशासन […]
31st January 2018

एन्फा चुनाव : ४५ मध्ये ४३ जिल्ला तथा क्लव प्रतिनिधिको टुंगो लाग्यो

काठमाडाैं, माघ १७ – चैत १४ गते हुने अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको चुनावका लागि मताधिकार पाउने संघ तथा कमिटीको अधिवेशन अहिले जारी छ । […]
31st January 2018

थ्री स्टार आहा रारा गोल्डकप फुटबलको फाइनलमा

कास्की, माघ १७ – थ्री स्टार क्लव पोखरामा चलिरहेको १६ औँ आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशको बरिधारा […]
31st January 2018

नेपाली सेनाले ऐतिहासिक हतियार प्रदर्शन गर्ने, सर्वसाधारणका लागि प्रवेश निःशुल्क

काठमाडौँ, १७ माघ । नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा यही माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा ऐतिहासिक हतियार, फोटो प्रदर्शनी गर्ने […]
31st January 2018

पक्राउ परेका नक्कली विदेशी डाक्टर प्रहरीद्वारा सार्वजनिक

काठमाडौं, माघ १७ – आफू वरिष्ठ डाक्टर भएको भन्दै विभिन्न अस्पतालमा विरामी जाँचेको आरोपमा पक्राउ परेका १७ जना विदेशी डाक्टरलाई प्रहरीले सार्वजनिक गरेको छ । डाक्टरी […]
31st January 2018

‘शत्रुगते’ को दोश्रो गीत ‘जता जता पिरतीको बर्को’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, माघ १७ – १६ वर्षपछि मह सञ्चारको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘शत्रुगते’को ‘जता जता पिरतीको बर्को’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।  [embedded content] […]
31st January 2018

भारतीय विदेशमन्त्री स्वराज भाेलि नेपाल अाउने

काठमाडौं, माघ १७ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका लागि बिहीबार काठमाडाै‌ं अाउनु हुनेभएकाे छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग […]
31st January 2018

​उद्घाटन भएको ४ वर्षमा पनि प्रयोगमा आएन बसपार्क

उपेन्द्र येक्तेन/उज्यालो ।  पाँचथर, माघ १७ – पाँचथरको सदरमुकाम फिदिम–२ पल्लोटारमा निर्मित बसपार्क उद्घाटन भएको चार वर्षमा पनि प्रयोगमा आएको छैन । बसपार्कमा भौतिक पूर्वाधार विस्तार […]
31st January 2018

जिल्ला निर्वाचन कार्यालयमा कुन दलले कति बुझाए खर्च विवरण

बनेपा, १७ माघ । काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र […]
31st January 2018

फेवातालको फोहोर र जलकुम्भी झार झिक्न क्यानडाबाट झिकाईयो मेशिन

पोखरा, १७ माघ । फेवातालमा जमेको फोहोर र जलकुम्भी झार झिक्नका लागि क्यानडाबाट अत्याधुनिक मेशिन पोखरा झिकाइएको छ । मंगलबार उक्त मेशिन पोखरा ल्याइपुर्‍याइएको र बुधबार […]
31st January 2018

विद्युत् महशुल भुक्तानी अब अनलाइनबाटै

लहान, १७ माघ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन […]
31st January 2018

सिरियामा आक्रमण बढेसँगै विस्थापित हुने पनि बढे

संयुक्त राष्ट्रसंघ, १७ माघ । सिरियाको सरकारी फौजले यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरु विरुद्ध हवाई आक्रमण थालेपछि पछिल्लो समयमा विस्थापित हुनेको सङ्ख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको […]
31st January 2018

जथाभावी नदीजन्य पदार्थ उत्खनन् गर्दा खेतीयोग्य जमिन नष्ट

डीबी विष्ट/उज्यालो । बझाङ, माघ १७ –बझाङ जिल्लामा नदीजन्य पदार्थ उत्खनन् गर्दा खेतीयोग्य जमिन नष्ट हुँदै गएको छ । जिल्लाका सेती नदी र अन्य खोलाबाट अवैध […]
31st January 2018

सात वटै प्रदेशसभा बैठकका आ–आफ्नै रौनक

काठमाडौँ, १७ माघ । नेपालको संविधानअनुसार मुलुकमा पहिलो पटक भएको प्रदेशसभा सदस्य निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीयता कार्यान्वयनका लागि प्रदेशसभाको गठन कोशेढुंगा […]
31st January 2018

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : क–कसलाई भेट्दैछिन् ?

काठमाडौँ, १७ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि(बिहीबार) अपराह्न विशेष विमानबाट यहाँ आउने भएकी छिन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी […]
31st January 2018

दक्षिण अफ्रिकालाई झट्का ! घाइते डि भिलियर्सले तीन वटा खेल खेल्न नसक्ने

काठमाडौं, माघ १७ – भारतसँगको ६ खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा दक्षिण अफ्रिकालाई नराम्रो झट्का लागेको छ । उसका मुख्य व्याट्सम्यान एबी डी भिलियर्स औलाको चोटका कारण […]
31st January 2018

जनप्रतिनिधिलाई ‘एजेण्डा’ चिन्ता

पथरी मोरङ, १७ माघ । नेपाली काँग्रेसको समानुपातिक सूचीबाट १ नं प्रदेशको सांसद बनेकी शान्ता पौडेल संसद्को पहिलो बैठकमा जानुअघि आफू कसरी प्रस्तुत हुने भन्ने विषयमा […]
31st January 2018

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए

काठमाडौँ, १७ माघ । सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ । सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न […]
31st January 2018

प्रधानमन्त्री देउवा भन्छन्–सरकार छाड्न ढिलाइ भएकै छैन

फाइल फाेटाे काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउन हतारो भएका कारणमात्रै सरकार छाड्न ढिलाइजस्तो देखिएको बताएका छन् । नेपाल टेलिभिजनको ३३औं […]
31st January 2018

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए

काठमाडौं, माघ १७ – सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ ।  सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले […]
31st January 2018

महिनावारीको समयमा सम्भोग गर्नु सही कि गलत ?

महिनावारीको समयमा यौन सम्बन्ध बनाउनु प्रतिकुल हुन्छ भन्ने हुँदैन । कतिपय महिलाहरु अझ महिनावारीको समयमा त्यस्तो सम्बन्धमा आनन्द महसुस गर्छन् । महिनावारीको समयमा हुने यौन क्रियाकलापले […]
31st January 2018

श्रीमानले नै श्रीमतीलाई भारत पुर्‍याए, भारतबाट तीन चेलीको उद्धार

रत्ननगर चितवन, १७ माघ । एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने […]
31st January 2018

जब भट्टराईले देउवालाई भने- अब पुस्तक लेख्नुहोस्, राम्रो बिक्छ र पैसा आउँछ

काठमाडौं, १७ माघ । नेकपा एमालेका युवा नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री देउवालाई राजनीति छाडेर पुस्तक लेख्न सुझाव दिएको बताएका छन् । नेपाल […]
31st January 2018

योगेश भट्टराईले किताब लेख्न सल्लाह दिएपछि देउवाले खाना खान निम्तो दिए !

काठमाडाैं, माघ १७  -प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई मंगलबार एउटा कार्यक्रममा उपस्थित हुँदा मञ्चमा सँगै भए । प्रधानमन्त्रीसँग हार मिलाएर बसेको बेला […]
2nd November 2017

Can Japan burn flammable ice for energy?

[unable to retrieve full-text content] Source: Cnn Asia ले छापेको छ/
2nd November 2017

Suu Kyi visits Rakhine after mass exodus

[unable to retrieve full-text content]Myanmar’s de-facto leader Aung San Suu Kyi has visited the country’s conflict-ridden Rakhine State for the first time since an outbreak of […]