Latest News

17th December 2017

समानुपातिक: 'सबै मतपरिणाम संकलन हुँदै'

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना कार्य सकिएलगत्तै विभिन्न जिल्लाबाट प्राप्त भएका मतपरिणामलाई एकमुस्ट रुपमा संकलन गर्ने क्रम शुरु भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका […]
17th December 2017

पोर्न उद्योगमा झड्का, यी स्टारको कसरी भयो रहस्यमय मृत्यु ?

काठमाडौं, २ पुस । पोर्न फिल्म उद्योगमा अर्को एउटा झड्का लागेको छ । केही समय अगाडी एडल्टस्टार अगस्त एम्सले आत्महत्या गरेकी थिइन् । अहिले ३१ वर्षीया […]
17th December 2017

​शिखर धवनको शतकसँगै भारतले श्रीलंकालाई ८ विकेटले हरायो, श्रृङ्खला भारतको पाेल्टामा

काठमाडौं, पुस २ –तेश्रो तथा निर्णायक एकदिवसीय क्रिकेटमा भारतले  श्रीलंकालाई ८ विकेटले हराएको छ ।  २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा मैदानमा उत्रेको भारतले ३२ […]
17th December 2017

‘बल्ने ढुंगा’ मा चार करोड लगानी गर भन्दै ठग्ने पूर्वलडाकुसहित पाँचजना पक्राउ

इलाम , पुस २ –नाटकीय ढंगबाट ठगीको धन्दा गर्दै आएका माओवादीका पूर्वलडाकुसहित पाँच जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार इलाम बजारबाट पक्राउ गरिएको […]
17th December 2017

​प्रदेशको राजधानी माग्दै आन्दोलन नगर्न जनमोर्चाको आग्रह

काठमाडौं, पुस २ –प्रदेशको राजधानी आफ्नो ठाउँलाई बनाउनु पर्ने भन्दै सभा तथा प्रदर्शन नगर्न राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ ।  प्रदेशको राजधानी माग्ने निहुँमा एउटै दल  […]
17th December 2017

​दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र न्यू बुद्ध अन्तिम आठमा

कैलाली, पुुस २ –दाङको स्पोर्टस् स्कुल फुटबल एकेडेमी र फुलवारीको न्यू बुद्ध युवा क्लव धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको […]
17th December 2017

माओवादी केन्द्रले बोलायो कार्यालयको बैठक, यस्ता छन् एजेन्डाहरु

काठमाडौँ, २ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक […]
17th December 2017

कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी, पुस २– टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से १ ख ११९२ नम्बरको यात्रुबाहक बस आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा […]
17th December 2017

​स्काभेटरसहित पहिरोमा पुरिएका सहचालक चार दिनपछि मृत भेटिए

देब पचभैया/उज्यालो ।पाल्पा, पुस २ –कालीगण्डकी करिडोरको बाटो सफा गर्ने क्रममा स्काभेटरसहित बेपत्ता भएका सहचालक चार दिनपछि मृत अवस्थामा भेटिएका छन् ।  बगनासकाली गाउँपालिका मन्द्रानमा पहिरोले पुरिएका […]
17th December 2017

पाकिस्तानी चर्चमा भएको आत्मघाती आक्रमणमा आठको मृत्यु, ४४ जना घाइते

इस्लामावाद, पाकिस्तान, २ पुस । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते […]
17th December 2017

​सर्लाहीमा १० धुर जग्गामा लगाएको गाँजा नष्ट

सर्लाही, पुस २– प्रहरीले सर्लाहीको बागमती नगरपालिका ८ राजघाट ठकुरी टोलमा झण्डै पाँच सय बोट गाँजा नष्ट गरेको छ । स्थानीय ६ घरधुरीले १० धुर जग्गामा […]
17th December 2017

​पाकिस्तानी चर्चमा भएको आत्मघाती आक्रमणमा आठ जनाको मृत्यु, ४४ जना घाइते

पुस २ –पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।  […]
17th December 2017

तपाईं पढ्दै हुनुहुन्छ ‘करोडपतिहरुको गाउँ’को खबर

काठमाडौं, २ पुष । दक्षिण एसियाका कुनै पनि गाउँ भन्ने बित्तिकै हाम्रो दिमागमा कच्ची घर, कच्ची सडक र पिछडिएको क्षेत्रको चित्र आउँछ । तर भारतको गुजरात […]
17th December 2017

​गुजरातको यस्तो गाउँ, जहाँ सबै करोडपति छन्

काठमाडौं, पुष २–दक्षिण एसियाका कुनै पनि गाउँ भन्ने बित्तिकै हामी कच्ची घर, कच्ची सडक र पिछडिएको क्षेत्रका रुपमा चिन्दछौँ । तर भारतको गुजरात राज्यमा यस्ता दर्जनौँ […]
17th December 2017

मिर्गौला, क्यान्सर र स्पाईनल कर्डका बिरामीलाई भत्ताको प्रस्ताव

काठमाडौं, २ पुस । सरकारले मिर्गौला रोगको डायलासिस, क्यान्सर रोगी र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने तयारी गरेको छ । […]
17th December 2017

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस र नेपाली कामदारको अवस्था

किरण भट्टराई/रासस।  काठमाडौँ, पुस २ – अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइरहँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले विदेशमा भोग्नुपरेका समस्या समाधानतर्फ भने ठोस पहल हुन सकिरहेको […]
17th December 2017

PR vote count concludes, final results awaited

Kathmandu, Dec 17: Vote counts of the recently held elections to the House of Representatives and State Assemblies towards the proportional representation (PR) system have been […]
17th December 2017

प्रदेश राजधानी तोक्न अधिकारसम्पन्न आयोग गठन गर्नपर्छ : जनमोर्चा

काठमाडौं, २ पुस । राष्ट्रिय जनमोर्चाले प्रदेश राजधानी तोक्नेबारेमा भइरहेको विवाद समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउनुपर्ने माग अगाडि सारेको छ । उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता […]
17th December 2017

सरकारी राहत ससुराले खान खोजे, १७ वर्षिया विधवा न्यायको खोजीमा

सन्जिता देवकोटा/उज्यालो । काठमाडौं, पुस २ – धनुषाको साविकको भरतपुर गाविस – २ की रोशन खातुन १७ वर्षकी हुनुभयो । १४ वर्षमा बिहे गरेकी रोशनले २ […]
17th December 2017

जुनार उत्पादन घट्यो

दीपक भट्ट/उज्यालो । रामेछाप, पुस २ – रामेछापमा जुनार उत्पादनमा कमी आएको छ । केही वर्षअघिदेखि जुनार बगैँचामा किरा लाग्न थालेसँगै किसानहरु समेत निरुत्साहित भएका छन् […]
17th December 2017

पाकिस्तानी चर्चमा भएको आत्मघाती आक्रमणमा आठ जनाको मृत्यु ४४ जना घाइते

इश्लामावाद, पाकिस्तान, २ पुस । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते […]
17th December 2017

​कुखुरापालन व्यवसायले फेरिएको दैनिकी

विमल विष्ट/उज्यालो । डोटी, पुस २ – दिपायलकी शारदा विष्टले कुखुरा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न थाल्नु भएको छ । सिलगढी नगरपालिका –४, कुमालीकोटकी ३५ वर्षीया […]
17th December 2017

प्रधानमन्त्री देउवाद्वारा क्रिकेट विजेतालाई बधाई

फाइल फोटो काठमाडौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन् ।प्रधानमन्त्री देउवाले […]
17th December 2017

नक्कली कागजात बनाउने सात जना पक्राउ

काठमाडौं, पुष २ –नेपाल प्रहरीले काठमाडौंमा नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने काममा सक्रिय सात जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा न्यू लुम्बिनी कमिन्यूकेशन एण्ड […]
17th December 2017

​पहिरोले विद्युत गृह नै बगायो

सुबास दर्नाल/उज्यालो । सोलुखुम्बु, पुस २–सोलुखुम्बुको देउसामा विद्युत गृह पहिरोले बगाएपछि सुम्बुखोला लघु जलविद्युत प्रणालीको विद्युत प्रसारण बन्द भएको छ । दुधकोसीका गाउँपालिका ७ मा रहेको […]
17th December 2017

​प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडौं, पुस २ –प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी सोह्र वर्ष मुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिनुभएको छ ।  प्रधानमन्त्री देउवाले नेपालले […]
17th December 2017

निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि हटाइएको आयोगको स्पष्टोक्ति

काठमाडौं, २ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि नै हटाएको जानकारी गराएको […]
17th December 2017

रामेछाप पकरवासका नागरिक एक लिटर पानीलाई ४ रुपैयाँ तिर्न बाध्य

रामेछाप, पुस २ –गाउँमा पानीको चरम अभाव भएपछि रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पकरवासका नागरिक प्रतिलिटर पानीको लागि ४ रुपैयाँ तिर्न बाध्य भएका छन् । […]
17th December 2017

उत्तर कोरियाले भन्यो- हामी सबैभन्दा शक्तिशाली परमाणु देश

एजेन्सी, २ पुस । अमेरिका र उत्तर कोरियाबीच तनाव बढ्दै गएको छ । यसैबीच उत्तर कोरियाले आफूलाई विश्वकै सबैभन्दा शक्तिशाली सैन्य देश भनेको छ । उत्तर […]
17th December 2017

​वाम गठबन्धनको सरकारले निजी क्षेत्रलाई दिइने सुविधा कटौती गर्दैन : ओली

काठमाडौं, पुस २ –वाम गठबन्धनको सरकार आएपछि आर्थिक क्षेत्र डामाडोल हुन्छ भन्ने हल्ला  निराधार भएकोे एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।  पछिल्लो समय […]
17th December 2017

'नयाँ सरकार गठनमा अवरोधको कोसिस'

वाम गठबन्धनका शीर्षस्थ नेताहरुले निर्वाचनको परिणामपछि कामचलाउ सरकारले नयाँ सरकार गठनमा ‘अवरोध’ सिर्जना गर्न खोजेको भन्दै त्यसो नगर्न आह्वान गरेका छन्।आइतबार राजधानी काठमाण्डूमा संयुक्त पत्रकार सम्मेलन […]
17th December 2017

यु १५ साफ महिला फुटबल : बंगलादेशसँग नेपाल ६–० ले पराजित

ढाकामा आज भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् भने अनुचिङ मोगिनीले दुई तथा मोनिका चक्माले […]
17th December 2017

​आप्रवासन दिवसका अवसर खोटाङमा सामीद्वारा आफ्नै कामको अनुगमन

लिला निरौला/खोटाङ ।  पुस २ – विभिन्न जिल्लामा सप्ताहव्यापी कार्यक्रम गरेर आप्रवासन दिवस मनाइरहँदा खोटाङमा भने दिवसको अवसरमा सुरक्षित आप्रवासन परियोजनाले गरेका कार्यक्रमको अनुगमन गरिएको छ […]
17th December 2017

ओली र प्रचण्डको एउटै स्वर : प्रधानमन्त्री र अध्यक्षको लोभ छैन

काठमाडौं, पुस २ –वाम गठबन्धनले नयाँ सरकार गठनका लागि बाटो खुल्ला गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । साथै उसले चुनावपछि प्राप्त […]
17th December 2017

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न मिल्दैन : नेता पौडेल

तनहुँ, २ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । गृहजिल्ला तनहुँ आइपुगेका वरिष्ठ नेता पौडेलले मतदातालाई […]
17th December 2017

बमको निशानामा बालबालिका

काबुल, २ पुस । अफगानिस्तानमा शनिबार छ जना बालबालिका बमको निशानामा परेका छन् । कान्दहार प्रान्तको शाह बालिकोट जिल्लामा भएको बम विस्फोटनमा परी छ जना बालबालिका […]
17th December 2017

देउवाले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न थाले : ओली

काठमाडौं, २ पुस । नेकपा एमालेका अध्यक्ष तथा वाम गठबन्धनका नेता केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न थालेको आरोप लगाएका छन् […]
17th December 2017

आणविक हतियार बेच्ने क्रममा उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

सिड्नी, २ पुस । एकजना उत्तर कोरियाली नागरिक आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा अष्ट्रेलियाली नगर सिड्नीमा पक्राउ परेका छन् । उनले उत्तर कोरियामा आणविक […]
17th December 2017

​रसुवामा सरकारी वकिल कार्यालयको भवन निर्माण

रसुवा, पुस २ –रसुवामा जिल्ला सरकारी वकिल कार्यालयको भवन निर्माण गरिएको छ । पुरानो भवन साँघुरो र जोखिमपूर्ण भएको भन्दै २०७१ फागुनबाट कार्यालय निर्माण थालिएको थियो […]
17th December 2017

उपत्यकामा चोरी गर्दै आएको ‘चल्ला’ समूह पक्राउ

काठमाडौं, पुस २–काठमाडौंमा कवाडी समान उठाउँदै आएको भारतीय नागरिकको एक समूह चोरीको आरोपमा पक्राउ परेको छ । पक्राउ परेकाहरुले भारतमै समूह बनाएर नेपालमा चोरी गर्न आउने […]
17th December 2017

​सिंहदरबारबाटै मन्त्रालयका चालकले चाेरे गाडीको टायर

काठमाडौं, पुस २ –सिंहदरबार, देशकै प्रशासनिक केन्द्र । यहाँको सुरक्षा व्यवस्था त कडा हुने नै भयो । पटक–पटक सिंहदरबार परिषरभित्रको कुकुर आतंकका बारेमा त समाचारहरु आइरहेकै […]
17th December 2017

एसिसी यू-१६ : सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं, २ पुस । नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार थाइल्याण्डमा भएको खेलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको […]
17th December 2017

पाकिस्तान: गिर्जाघर हमलामा ‘पाँच जनाको मृत्यु’

पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा केही मानिस मारिएको र अन्य कैयौं घाइते भएको विवरण प्राप्त भएका छन्। उक्त घटना क्वेटा शहरमा भएको थियो। क्वेटा, अफगानिस्तानसँगको […]
17th December 2017

वैदेशिक रोजगारीमा राम्रो काम गर्न खोज्दा फाइल मन्त्रालयमै अड्किन्छ

मोहन पौडेल/उज्यालो ।  काठमाडौं, पुस २ – वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन खोज्दा फाइल मन्त्रालयमै अड्किने गरेको बताउनुभएको […]
17th December 2017

जेरुसेलम घोषणाविरुद्धको प्रदर्शन रोकिएन

जकार्ता, २ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा इन्डोनेसियाको राजधानी जकार्तामा व्यापक प्रदर्शन भएको छ । […]
17th December 2017

प्रदेश नम्बर २ को नाम ‘मधेस प्रदेश’ राखिन सक्छ : श्रेष्ठ

फाइल तस्बिर काठमाडौं, २ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि आफ्नो पार्टीमा चुनौती थपिएको र पहिचानको आन्दोलनले नयाँ स्वरूप […]
17th December 2017

राजधानी माग गर्दै धनकुटामा क्षेत्रीय प्रशासन कार्यालय घेराउ

सिद्धराज राई/उज्यालो । धनकुटा, पुस २– प्रदेश नं. १ को राजधानी धनकुटा तोक्नुपर्ने माग गर्दै जिल्लाबासीले आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका छन् । एक घण्टासम्म […]
17th December 2017

​अब लाम लागेर गाडी चढ्नुहोस् !

अच्युत रेग्मी/रासस । काठमाडौं, पुस २ –तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा […]
17th December 2017

​सिंगापुरलाई हराउँदै नेपालले १६ वर्षमुनिको एसिसी क्रिकेटको उपाधि जित्यो

काठमाडौं, पुस २ –नेपालले १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  थाइल्याण्डमा  आइतबार भएको फाइनलमा  सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । […]
17th December 2017

यस पटक अचम्मै भो, चुनाव जितेर पनि गाउँ फर्के नेता !

प्रताप बानियाँ/उज्यालो । म्याग्दी, पुस २ – पहिले चुनाव हुनुभन्दा केही समय पहिला मात्रै नेताहरु मतदाताको घरदैलो धाउने गर्थे । तर चुनाव जितेपछि भने बेपत्ता हुने […]
5th December 2017

World Bank to help S. Korean eco-friendly industrial complex models expand abroad

SEOUL, Dec. 6 (Yonhap) — The World Bank Group said Wednesday it will help South Korean eco-friendly industrial complex models expand abroad. “We will seek a […]
5th December 2017

Portishead windsurfer who is 'faster than a speedboat' has set a new world record

A windsurfer from Portishead has broken the world speed record for the second time, reaching 54mph. Zara Davis, 51, flew down a 500-metre canal to claim […]
5th December 2017

Olympic Ban Has "No Impact" On World Cup Being Held In Russia – FIFA

BERLIN (Alliance News) – Russian World Cup organizing chief Vitaly Mutko being banned for life from the Olympic Games has “no impact” on the showpiece event being […]
5th December 2017

A small Italian town can teach the world how to defuse controversial monuments

Italy Opinion Carlo Invernizzi-Accetti In the face of calls to both ‘destroy’ and ‘preserve’ a fascist monument, the town of Bolzano opted for what appears in […]