Latest News

17th January 2018

सरकारद्वारा थप सहिद घोषणा

काठमाडौं, ३ माघ । सरकारले २०३८ मा राज्यद्वारा गोली हानी मारिएका बैतडीका मीनबहादुर चन्द, टिमुरबोटे काण्डका १६ जना बाहेकका नरनाथ कट्टेल र मित्रबहादुर कटुवाललाई सहिद घोषणा […]
17th January 2018

डा केसीसँगको सम्झौता कार्यान्वयन गर्न समिति गठन

फाइल फोटोकाठमाडौं, ३ माघ । सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीको मागलाई सम्बोधन गर्न एक समिति […]
17th January 2018

मेक्सिकोमा सामूहिक चिहान भेटियो

मेक्सिको सिटी, ३ माघ । मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका […]
17th January 2018

फिल्म ‘पद्मावत’का निर्माता पुगे सर्वोच्च अदालतको शरणमा

माघ ३ –रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपूर अभिनित फिल्म ‘पद्मावत’ लामो समयदेखि विवादहरुको केन्द्रमा घेरिएको छ ।  भारतको करणी सेनाले फिल्ममा रानी पद्यावतीको चित्रण […]
17th January 2018

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, ३ माघ । कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा […]
17th January 2018

​दुर्घटनामा बालिकाको मृत्यु

धादिङ, माघ ३ –धादिङको धुनिबेशी नगरपालिका–५, मा बुधबार ट्रकको ठक्करबाट २ वर्षीय बालिकाको ज्यान गएको छ । बाँके बैजपुर स्थायी घर भई धुनिबेशी नगरपालिका–५, बस्ने मोहन […]
17th January 2018

तपाईँका प्रदेश प्रमुखलाई नजिकबाट चिन्नुहोस्

काठमाडौं, माघ ३ –सरकारले बुधबार ७ वटै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । सरकारले तोेकेका प्रदेश प्रमुखहरु अधिकांश पूर्व प्रशासक रहेका छन् । […]
17th January 2018

निर्वाचन आयोगद्वारा समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा

काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको […]
17th January 2018

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३ माघ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पछिल्लोपटक पुस १७ गते भाउ बढाएको थियो । निगमले पेट्रोलमा प्रतिलिटर […]
17th January 2018

सम्पादकीय -प्रदेश राजधानी अर्कै हुन सक्छ : स्वागत र विरोधको के अर्थ ?

काठमाडौं, माघ ३ –सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी टुंगो लगाएलगत्तै समर्थन र विरोधको लहर सुरु भएको छ ।   आफ्नो ठाउँमा राजधानी भयो भनेर विराटनगर, जनकपुर, […]
17th January 2018

सरकारले तोक्यो सातै प्रदेशमा प्रमुख र अस्थायी मुकाम

काठमाडौं, ३ माघ । सरकारले सात प्रदेशको प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो । […]
17th January 2018

​महिलाको सशक्तीकरणका लागि के हो ? सही हो ! अभियान

माघ ३ – महिलाको सशक्तिकरणका लागि सही हो ! अभियान बुधबारबाट सुरु भएको छ । अभियानले राष्ट्रिय तथा क्षेत्रीयस्तरका महिलाको सशक्तीकरण र लैंगिक समानताका विषयमा पैरवी, […]
17th January 2018

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, माघ ३ –नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।  निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २/२ रुपैयाँ भाउ […]
17th January 2018

युवाले कांग्रेसलाई गुटगत राजनीतिबाट बाहिर निकाल्नुपर्छ : नेता केसी

फाइल फोटोधादिङबेशी (धादिङ), ३ माघ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ […]
17th January 2018

​डोटीका कांग्रेस पदाधिकारीले दिए सामूहिक राजीनामा

डोटी, माघ ३ –७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी बनाएको विरोधमा नेपाली कांग्रेस डोटीको सबै पदाधिकारीले राजीनामा दिएका छन् । सबै हिसावले डोटी राजधानी बन्न उपयुक्त […]
17th January 2018

प्रदेश राजधानीका लागि आन्दोलन नगर्नुहोस :उपाध्यक्ष रावल

नवराज पनेरु /उज्यालो । धनगढी, माघ ३ –नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बुधवार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश राजधानीको लागि आन्दोलन गर्न आवश्यक नरहेको बताउनु […]
17th January 2018

यस्तो अद्भूत छ संसारकै खतरनाक गुप्तचर एजेन्सीको अपरेशनहरु

एजेन्सी, ३ माघ । इजरायलको गुप्तचर निकाय मोसाद संसारको सबैभन्दा शक्तिशाली गुप्तर संस्था मानिन्छ । उसले गरेका कार्यहरु यति धेरै अभूतपूर्ण र साहसपूर्ण छ कि त्यसलाई […]
17th January 2018

​राजु परियार भन्छन् : हराएको छैन अलमलिएको मात्रै हुँँ, नमरुञ्जेलसम्म गीत गाइरहन्छु

विष्णु विश्वकर्मा/उज्यालो  काठमाडौं, माघ ३ –एक समय थियो । राजु परियारको स्वर छैन् भने लोकदोहोरी गीतको एल्बम बजारमा बिक्री हुँदैन् की भन्ने डर वितरकमा हुन्थ्यो । […]
17th January 2018

‘४५ हजार कमाउने लोभले झण्डै ज्यान लग्यो’

विजय भुसाल/नुवाकोट । माघ ३ –‘दिदी महिनाको ४५ हजार कमाइ हुन्छ । जाने हो?,’ नुवाकोटककी कविता (नाम परिवर्तन) लाई मामाकी छोरीले फोनमा कतार जाने प्रस्ताव राखिन् […]
17th January 2018

चीनसँग मिलोमतोको आरोपमा सिआइएका पूर्वअधिकारी गिरफ्तार

एजेन्सी, ३ माघ । अमेरिकाले आफ्नो गुप्तचर निकाय सिआइएको एकजना अधिकारीलाई गिरफ्तार गरेको छ । उसले जेरी चुन सिङ लि नाम गरेका ती अधिकारीलाई एकदमै वर्गीकृत […]
17th January 2018

​युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? जान्नुहोस युट्यूबका नयाँ नियम !

माघ ३ – पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ । अब स–साना फूटेज भिडियो र सामान्य […]
17th January 2018

म्यानमार प्रहरीद्वारा सात बौद्धमार्गी मारिए

एजेन्सी, ३ माघ । म्यानमारको रखाइ राज्यका प्रहरीहरुले त्यहाँको ७ जना बौद्धमार्गी विरोधीहरुको हत्या गरेका छन् । मंगलबार ४ हजार रखाइन बौद्धधर्मीहरु मौरक युमा भेला भएका […]
17th January 2018

डाक्टरको आन्दोलनलाई भगवान भन्दै समर्थन गर्नेहरु नर्सको आन्दोलनलाई जनता ठग्नेहरु भन्ने ?

काठमाडौं, ३ माघ । आज तपाईंहरुले देख्नु भयो थुप्रै नर्सहरु सेतो पोशाकमा मुख अनि हातमा कालो पट्टि बाँधेर सडकमा निस्केका। तपाईलाई लाग्नसक्छ, सेतो पोसाकमा कालो पट्टि […]
17th January 2018

काँकरभिट्टाबाट ११ हजारभन्दा बढी पर्यटक भित्रिए

झापा, माघ ३ –झापाको पूर्वी नाका काँकरभिट्टाबाट सन् २०१७ मा ११ हजार ४ सय ९७ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । २०१७ जनवरीदेखि […]
17th January 2018

​सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख

काठमाडौं, माघ ३ –सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, […]
17th January 2018

​मानव अंग प्रत्यारोपण केन्द्रले सुरु गर्यो मुटुको क्याथल्याब सेवा

रमेश गिरी/उज्यालो । भक्तपुर, माघ ३ –मिर्गौला र कलेजो प्रत्यारोपण सञ्चालन गरेको मानव अंग प्रत्यारोपण केन्द्रले बुधबारबाट मुटुको क्याथल्याब सेवा सुरु गरेको छ ।  केन्द्रले वरिष्ट […]
17th January 2018

​तीन तलाबाट खस्दा मजदुरको ज्यान गयो

जाजरकोट, माघ ३ – जाजरकोटमा निर्माण भइरहेको भवनबाट लडेर एक जनाको ज्यान गएको छ ।  बर्दिया सानोश्री नगरपालिका– ६ घर भएका बलबहादुर विकको जाजरकोटको भेरी नगरपालिका–४ […]
17th January 2018

​भारतको लज्जास्पद हार : दक्षिण अफ्रिकाद्वारा टेष्ट श्रृंखला कब्जा

माघ ३ –भारतसँगको टेष्ट श्रृंखला दक्षिण अफ्रिकाले जितेको छ ।  दोस्रो टेष्टमा १ सय ३५ रनले विजयी हुँदै दक्षिण अफ्रिकाले ३ टेष्टको श्रृंखला २–० ले आफ्नो […]
17th January 2018

​५६ सदस्यका लागि हुने राष्ट्रियसभाको चुनावमा एमाले–माओवादीले ४३ उम्मेदवार उठाउने

काठमाडौं, माघ ३ –नेकपा एमाले र नेकपा माओवादीले राष्ट्रियसभामा ४३ जना उम्मेदवार उठाउने भएका छन् ।  बुधबार बसेको दुई दलको संयुक्त कार्यदलको बैठकमा एमालेबाट २९ जना […]
17th January 2018

श्रीमतीको हत्या गरी भागेका राजवंशी पक्राउ

झापा, माघ ३ – श्रीमतीको हत्या गरी फरार भएका झापाका कमलसिंह राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । झापाको बाह्रदशी गाउँपालिका घर भएका ३३ वर्षीय राजवंशीले २०७० […]
17th January 2018

१४ सय विन्दु नजिक झर्यो नेप्से, बजार ट्रेन्ड के हो ?

काठमाडौं, ३ माघ । बुधबार सेयर बजार परिसूचक नेप्से ७.१९ अंकले घटेर १४०६.५२ अंकमा कायम भएको छ । समग्र बजारको कुरा गर्ने हो भने बुधबार बजार […]
17th January 2018

ट्रेन्डिङ नम्बर एकमा प्रदिप र जसिताको ‘इज इट लभ’ (भिडियोसहित)

काठमाडौं, ३ माघ । बहुप्रतिक्षित नेपाली फिल्म ‘लिलीबिली’को पहिलो गीत ‘इज इट लभ’ नेपालको युट्युब ट्रेन्डिङमा शीर्ष स्थानमा रहन सफल भएको छ । प्रताप दास र […]
17th January 2018

सिरियाबारे हुने भियना वार्तामा विद्रोही सहभागी हुने

बेरुत, लेबनान, २ माघ । संयुक्त राष्ट्रसङ्घको पहलमा अष्ट्रियाको राजधानी भियनामा हुने सिरियाको सङ्कट समाधानका लागि गरिने नयाँ वार्तामा विद्रोहीले सहभागिता जनाउने मङ्गलबार सञ्चारमाध्यमले जनाएका छन् […]
17th January 2018

राजधानी बनाउने प्रदर्शनले कि प्रदेशसभाले ?

काठमाडौं, माघ ३ –संविधानअनुसार प्रदेशको राजधानी तोक्ने काम प्रदेशसभाको हो ।  प्रदेशसभाको बैठकअघि प्रदेशसभा चुनावको मतपरिणाम सार्वजनिक हुनुपर्छ । राष्ट्रियसभाको चुनाव भएपछि मात्र निर्वाचन आयोगले मतपरिणाम […]
17th January 2018

माघ १९ र २० गते काठमाडौंमा बैंकिङ एक्स्पो हुने

काठमाडौं, ३ माघ । माघ १९ र २० गते काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय […]
17th January 2018

​कसैसँग नबोली पूर्व राजाले देउती बज्यैको दर्शन गरे, नबोलेको भन्दै सर्वसाधारणले गरे गुनासो

प्रकाश पन्त/उज्यालो । सुर्खेत, माघ ३ –पूर्व राजा ज्ञानेन्द्र शाहले सुर्खेतको देउती बज्यै मन्दिरमा पूजा अर्चना गर्नु भएको छ ।  पूर्व राजा शाहले मध्यपश्चिम क्षेत्रकै प्रसिद्ध मन्दिर […]
17th January 2018

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

अफगानिस्तान, ३ माघ । पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् […]
17th January 2018

बलिउडमा प्रवेश गर्ने यी हुन् दोस्रो सन्नी लियोनी

एजेन्सी, ३ माघ । ‘सत्या’, ‘कम्पनी’ र ‘सरकार’ जस्ता फिल्महरु निर्देशन गरिसकेका चर्चित निर्देशक रामगोपाल बर्मा फेरी बलिउडलगायत सञ्चारमाध्महरुमा चर्चाको विषय बनेका छन् । उनलाई चर्चाको […]
17th January 2018

वाम एकता बिथोल्न अझै केही शक्ति लागिपरेका छन् : नेता ज्ञवाली

फाइल तस्बिर काठमाडौं, ३ माघ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताएका छन् ।अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौं […]
17th January 2018

यौन अपराधी मात्र बस्ने यस्तो छ फ्लोरिडाको ‘मिराकल भिलेज’

एजेन्सी, ३ माघ । अमेरिकाको फ्लोरिडा शहरमा एउटा यस्तो अचम्मको गाउँ छ जसको नाम नै मिराकल भिलेज रहेको छ । यस गाउँका बासिन्दाहरु अन्य गाउँका भन्दा […]
17th January 2018

भारत र इजरायलको मित्रता मुस्लिमसँग दुश्मनीको जग बन्नसक्छ : पाकिस्तानी विदेशमन्त्री

एजेन्सी, ३ माघ । पाकिस्तानी विदेशमन्त्री ख्वाजा असिफले भारत र इजरायलले मिलेर एक अलाइन्स बनाइरहेको बताएका छन् । उनले भारत र इजरायलले मुस्लिम देशहरुको जमिनमाथि कब्जा […]
17th January 2018

मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

डा. बजरंगकुमार रौनियार रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, […]
17th January 2018

प्रदेश तीनको प्रमुखमा चर्चासँगै समाजसेवी अनुराधाको नागरिकतामा प्रश्न ?

फाईल फोटो काठमाडौं, ३ माघ । मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर तीनको प्रमुखमा समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गर्न लागेको चर्चासँगै उनी नागरिकता विवादमा तानिएकी छिन् । कोइरालालाई […]
17th January 2018

प्रदेश राजधानीबारे मन्त्रिपरिषद बैठकमा विवाद, कानुनमन्त्री भन्छन् – बहस मात्रै भएको हो

काठमाडौं, माघ ३ –प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नको लागि बुधबार बसेको मन्त्रिपरिषद बैठक फेरि बस्ने गरी स्थगित भएको छ ।  बैठकमा मन्त्रीहरुले आआफ्नो क्षेत्रमा राजधानी […]
17th January 2018

​विप्लवसँग एकता गर्न वैद्य नेतृत्वको माओवादीले वार्ता समिति बनाउने

काठमाडौं, माघ ३ –मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताका लागि वार्ता समिति बनाउने भएको छ ।  बुधबार बसेको स्थायी समितिको बैठकले […]
17th January 2018

पार्टी एकताका लागि वार्ता टोली गठन गरिने

काठमाडौं, ३ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका केही दलसँग एकता गर्न मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले वार्ता टोली गठन गर्ने भएको छ […]
17th January 2018

​युवा उद्यम कार्यक्रम : पोहोर बजेट फ्रिज, यस वर्ष ७ समूहको आवेदन

रसुवा, माघ ३ – राष्ट्रिय युवा परिषद्ले सञ्चालन गर्ने युवा उद्यम कार्यक्रममा रसुवाका ७ ओटा युवा समूहले आवेदन दिएका छन् ।  जिल्लाको विभिन्न स्थानीय तहमा गठन […]
17th January 2018

​रिसको झोँकले सिनेमामा आए निश्चल

काठमाडौं, माघ ३ –निर्देशक तथा कलाकार निश्चल बस्नेतको आज जन्मदिन परेको छ ।  व्रिकम सम्वत २०३७ साल  माघ ३ गते काठमाण्डौमा जन्मेका निश्चलको आज ३७ औँ […]
17th January 2018

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

पुरुषोत्तम गिरी/उज्यालो । सल्यान, माघ ३ – सल्यानमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बागचौर नगरपालिका –९ कोटमौला डाँगी गाउँका ५४ वर्षीय पूर्णबहादुर […]
17th January 2018

२६/११ मुम्बई आक्रमण : मृत्युको मुखबाट निस्किएका मोशेले भने –डियर मोदी आई लभ यू

माघ २ –सन् २००८ मा मुम्बईमा भएको आतंककारी आक्रमणमा आफ्ना बुवा आमा गुमाएका मोशे हाल्जबर्ग त्यस घटनापछि पहिलो पटक मुम्बई आएका छन् । मुम्बईमा आक्रमण  हुँदा […]
17th January 2018

Ex-minister: Young could undo Brexit

A future generation of MPs will seek to “improve or undo” Brexit if it does not work for young people, a former cabinet minister has said. […]
17th January 2018

US shutdown looms amid immigration feud

The US government is two days away from a shutdown as lawmakers and the White House feud over immigration. Congress faces a Friday deadline to pass […]
17th January 2018

Nigeria gunmen kidnap two US and two Canadian citizens

Two American and two Canadian citizens have been kidnapped near the northern city of Kaduna, Nigeria, police say. Two police escorts were also killed in a […]
17th January 2018

Apple to pay $38bn on foreign cash pile

Apple will pay about $38bn in tax on the $250bn cash pile it holds outside the US following recent changes to American tax rules. The sum […]