सोधपुछ (Query)    |    पृष्ठपोषण (Feedback)
   October 11, 2008 
  समाचार सारांश:
(27 Sep, 2008)
आतंकवादबाट मुक्त हुनको लागि अन्तराष्ट्रिय सहयोग हुनुपर्ने...
(27 Sep, 2008)
सिरियामा कार बमविष्फोट...
(27 Sep, 2008)
इन्डोनेशियामा डुङ्गा दुर्घटना, नौ जनाको मृत्यु...
(27 Sep, 2008)
पाकिस्तान भित्र कार्वाही गर्ने अमेरीकी राष्ट्रपतिका उम्मेद्‌वार ओबामाको भनाई...
(27 Sep, 2008)
श्रीलंकामा तमिल विद्रोहीको विरुद्ध चलि रहेको लर्डाईमा जीत हाँसिल गरीरहेको दावि...

ठूलो बनाउन यहाँ थिच्नुहोस्


 शायरका वादशाह मिर्जा गालिव.......

- (आरजु)


पूरना गजलका शेयरहरुमा प्रेमिकाको चर्चा, रातो चुराको बयान, उनका हाउभाउ, पाउजु, नथनी लगाएत सौन्दर्यको व्यापक चर्चा हुने गरेको पाईन्छ । तर उसै वेला देखि पनि विद्रोह तथा परिवर्तनको आवाज गजले बोलेको लाई पनि नविर्सिए राम्रो ।"

» यहाँ थिच्नुहोस् । (Click Here)

फोटो पत्रकार तथा हाम्रा सहयात्री अमन गुरुङले पोखराको लेकसाईडलाई क्यामरामा यसरि कैद गरेका छन् । हेरौं उनको त्यो उत्कृष्ट कलाकारिता ।

[ यहाँ थिच्नुहोस् । ]


An Insatiate Starving Soul
(A fiction from Scandinavia)

- (Prabin K. Prajapati)


At the time when Lisa entered the hall, it had already been fifteen minutes past to disco commenced. The bass sound from the speaker was so loud to hear as if it was hammering the hearts of the audience through the ears. Before she starts to dance, she keenly moved her sights all around if there was any single guy dancing and waiting for a partner to accompany in the dance.

» यहाँ थिच्नुहोस् । (Click Here)


जीवन, पुस्तक र सम्बन्ध

- (विश्वमणि अधिकारी)


सुन्छु चर्चित नायक राजेश हमालदेखि लोकगायिका कोमल वली सम्म र सलमान खानदेखि अन्य धेरै सेलिब्रेटीहरुलाई सबभन्दा मन नपर्ने र चित्त दुखाउने प्रश्न तपाईको बिहे कहिले हुँदैछ भन्ने प्रश्न हो रे । मलाई पनि अन्तवार्ता हेर्दै, पढ्दै वा सुन्दै गर्दा किन सोधिराहोलान् त्यो झुर प्रश्न जस्तो लाग्थ्यो । तर यस पटक मैले आफुलाई सम्हाल्नै सकिन र फ्याट्ट अनुरोध गरिहालें जोन उडलाई सफलताको यस उचाइमा दुइ वटा कुरालाई प्राथमिकता दिनस् है भनेर । ती थिए - सानफ्रान्सिस्कोमा घर किन्ने र विहेको कुरा ।

» यहाँ थिच्नुहोस् । (Click Here)


YELLOWPAGES DIRECTORY
(विजनेस डाईरेक्टरी)


व्यवसायिक डाईरेक्टरी मार्फत कुनैपनि व्यवसायिक, सेवामूलक, सरकारी, अर्ध-सरकारी, गैह्रसरकारी, तथा अन्य संस्थाहरुको बारेमा जानकारी लिन सक्नुहुन्छ ।

यहाँ थिच्नुहोस् ।


WHITEPAGES DIRECTORY
(टेलिफोन डाईरेक्टरी)


टेलिफोन डाईरेक्टरी मार्फत कुनैपनि व्यक्ति वा संस्थाको नाम, ठेगाना, तथा फोन नंवर थाहा पाउन वा खोजि गर्न सक्नुहुन्छ ।

यहाँ थिच्नुहोस् ।


E-CARDS
(शुभकामना सन्देश)


शुभकामना सन्देश मार्फत आफन्तहरुलाई आफ्ना भावनाहरु व्यक्त गर्न सक्नुहुन्छ । समय तथा परिस्थिति अनुकुलका अभिव्यक्तिहरु पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ जस्ले तपाई तथा तपाईका आफन्तहरुमाझ एक नयाँ उर्जा प्रदान गर्दछ, घनिष्ठतालाई मजबुत बनाउँदछ ।

हाम्रा फोटो पत्रकार तथा प्राविधिकहरुले खिचेका नेपालका विभिन्न आयामहरुसँग संवन्धित तिता, मिठा अनुभव, तथा सुनौलो समयका तस्विरहरुको विशाल सङ्कलन जसलाई तपाई हेर्न तथा शुभकामना संदेशको रुपमा आफन्तलाई पठाउन पनि सक्नुहुन्छ ।

यहाँ थिच्नुहोस् ।


  संपादकीय (Editorial)

वधाई छ नेपाली जनतालाई, शुभकामना नेतृत्वलाई........

भनिन्छ पखाईको पिडा व्यक्त गर्न नसकिने हुन्छ तर पिडा पछिको सखानुभूतिको परकिल्पना सायद गर्न सकिन्न । नेपाल र नेपालीको लामो पखाई पछिको सुखको दिन अब आउँदै छ । अर्थात जेष्ठ १५ गतेलाई नेपाली जनताले ज्यादै महत्वका साथ पर्खिरहेका छन् ।

१५ गते सम्पूर्ण नेपालीले गणतन्त्र नेपाललाई स्वागत गर्दैछन् भने स्वयं नेपाली

ऐतिहासिक जनआन्दोलनको उपलव्धि यही हो भनेर मान्ने हो भने अबको नेपालमा आम नेपालीले जेष्ठ १५ गते बाट

जति जति दिनहरु नजिक आउँदैछन् त्यति त्यति दलहरु आम सहमति जुटाउने प्रयासमा लागि रहेका छन् । जनता चाहन्छन् सहमतिले नै दलहरु अगाडी वढुन् र त्यस्तो सहमति बनाउन, जो कहिल्यै सहकार्य बाहिर नजाउन् । यस्का लागि हामी जनताले खबरदारी गरी रहनुपर्ने आवस्यक्ता रहेको छ ।

त्यसैले आउँदैछ त्यो उज्यालो दिन, जस्का लागि नेपाली जनता वधाईका पात्र बनेका छन् । जनतालाई वधाई, जनताका प्रतिनिधिलाई शुभकामना, खुट्टा नकमाई अगाडी वढ । वधाई छ वधाई ।

संपादकिय कस्तो लाग्यो कृपया तल भोट गर्नुहोस् ।
2 star rating औसत मूल्याङ्कन, २ भोटको आधारमा ।   -  à¤­à¥‹à¤Ÿà¤•ो लागि यहाँ थिच्नुहोस् ।

पढ्नेको संख्या - १६६ || समिक्षकहरु - ०
आफ्नो भनाई राखनुहोस || यो संपादकीय अरुलाई सुनाउनुहोस
आफ्नो ई-मेलमा सेभ गर्नुहोस || प्रिन्ट गर्नुहोस्

पोखरा १२ असोज, ०६५  (27 Sep, 2008)
पोखरामा सट सुइट र्‍याफ्टिङ...
पोखरा १२ असोज, ०६५  (27 Sep, 2008)
पोखरामा छोरेपाटन कप जारी, क्वाटरफाईनलका खेलहरु सम्पन्न...
पोखरा १२ असोज, ०६५  (27 Sep, 2008)
पोखरा रङगशालामा प्रथम निरमाया कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु...
पोखरा १२ असोज, ०६५  (27 Sep, 2008)
महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपालगञ्जलाई...
पोखरा १२ असोज, ०६५  (27 Sep, 2008)
खेलकुदलाई राजनैतिक रबैयाले संचालन गर्न नहुने अध्यक्ष - झा, कास्की जिल्ला स्तरीय टेनिस प्रतियोगिता सुरु...

Glimpses of "Nepal Festival 2008" in Sydney Australia by Our Photo Journalist Mr. Rajman Thakali

[ Click Here ]

वेलायतको लण्डनमा सम्पन्न "नेपाल फेयर लण्डन २००८" का केहि झलकहरु

यहाँ थिच्नुहोस्


Land Reform in Nepal: Problems and Prospects
(Dr.Kamal Raj Dhungel)

The agenda of land reform should not be scaled from a single dimension as it is multifaceted due to the dramatic increase in population since the last five or six decades. This has further strengthened the implementation of the agenda as there is no alternative to it as the pattern of land holding is extremely skewed.

» [Click Here]

हिन्दी भाषाको प्रयोग र राष्ट्रियता
(ओमराज पौडेल)

भारतिय आशिर्वाद प्राप्त केहि साहित्यकारहरुले नेपालका मधेशी समुदायमा वोलिने मातृभाषाहरुलाई हिन्दी भाषाकै विभिन्न रुपहरु भएका जस्ता अप्राकृतिक र असान्दर्भिक तर्कहरु निकालेका हुन्छन् । मिथिलाञ्चल क्षेत्र र मैथिली भाषा राजा जनक र उनैकी छोरी सिताको इतिहाससँग गाँसिएको छ । मैथिली भाषाको अरु ठूलो इतिहास छ । त्यसैले मैथिली भाषा हिन्दी भाषा होइन । मैथिली भाषालाई विगारेर, असान्दर्भिक रुपान्तरण गरेर, हिन्दी भाषामा मिसाएर पुरै हिन्दी भाषा प्रयोग गर्नु भाषा अपराध हो । त्यस्ता भाषा अपराधी विरुद्ध मिथिलाञ्चलवासीहरु मात्र होइन, सम्पूर्ण तराईवासी मधेशीहरु, त्यति मात्र होइन सम्पूर्ण नेपालीहरु एकजुट हुनु जरुरि छ ।

» यहाँ थिच्नुहोस्

आधुनिकतावाद, उत्तरआधुनिकतावाद तथा परिवर्तित स्नदर्भमा शिक्षकको नयाँ भूमिका
(डा. गोविन्दराज भट्टराई)
हाम्रो शिक्षा प्रणालीले पनि परिवर्तन मागेको छ । पाठयक्रम भित्रै पस्ने बेला भएको छ । त्यसै पनि हाम्रा विद्यमान पाठयक्रम परिमार्जनको प्रतीक्षा गरिरहेकै थिए, अझ यो सांस्कृतिक/राजनैतिक परिवर्तनको परिदृश्यले तिनीहरूलाई समय सापेक्ष बनाउनु पर्ने बेला आएको छ । मानिएका धेरै मूल्य फेरिएका छन् । अबको नयाँ समयमा शिक्षकको भूमिका पनि बद्‌लिनु पर्ने बेला आयो । एउटा रङ्गमञ्चमा अभिनय गर्दागर्दै अर्को स्टेजमा प्रवेश गर्ने बेला आयो । हाम्रा समस्त मूल्य मान्यताहरू आधुनिक परिस्थितिबाट क्रमिक रूपले उत्तरआधुनिकतातिर सर्दैछन् । त्यसैले अबको शिक्षकले नयाँ परिस्थितिको लागि आफूलाई तत्पर बनाउनु पर्दछ ।

» यहाँ थिच्नुहोस्

Girl children are not considered as children


She said that her husband was very kind and innocent but her younger brother-in-law was asking for their property to be transferred to his children since he had 2 sons.

 » यहाँ थिच्नुहोस्


Poll
  राष्ट्रपति तथा उपराष्ट्रपति मधेशले नै पाएको छ, अबको नेपालमा दुवैको भूमिका कस्तो हुनु पर्ला ?
 
देश हाँक्ने क्षमता राख्नुपर्ने
 
सिंगो नेपाल र नेपालीको पक्षमा वकालत गर्नुपर्ने
 
गणतन्त्रको रक्षा र नया समावेशी संविधान बनाउन उच्च भूमिका खेल्नुपर्ने
   

मत हेर्ने (View Votes)

आदिवासी/जनजातिका कार्यक्रम बहिस्कार
(मनोज घर्ती मगर)

'पोखराका पत्रकारहरुले हाम्रा समाचार नै कम लेख्छन्' प्राय: गुरुङहरुले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने मेरो अगाडि उहाँ गुसासो पोख्दै हुनुहुन्थ्यो-'अरु पत्रकारहरुले त वेवास्ता गरे जनजातिका पत्रकारले त समाचार लेख्‌नुपर्‍यो नि ।' मैले आफ्नो मुण्टो हल्लाउन बाहेक अरु केही गर्न सकिन ।

» यहाँ थिच्नुहोस्

फेवाताल संरक्षण होला त ?

यहाँ थिच्नुहोस्



Copyright © Nepalmirror.com, All Rights Reserved
(सर्वाधिकार नेपाल मिरर् डट कम मा सुरक्षित)
Site Developed by (साईट निर्माणकर्ता): www.pokharapage.com

हाम्रा सहयात्रीहरु :

रमा लामिछाने | अनिल अधिकारी | नवराज सापकोटा | दिननाथ वराल | माधव वराल | मनोज घर्तिमगर | समिक्षा कोईराला| केशव अधिकारी | देवचन्द्र भट्ट | रामशरण आचार्य | विभु भुषाल | सरस्वती गुरुङ | होम गुरुङ | सम्पदा वास्तोला | इश्वरी शर्मा | नविन पौडेल | लक्ष्मण पौडेल | मुकेश पोखरेल | फणि महत | हरीनारायण गौतम | शान्ति बन्दना पौडेल | रामजी राना | डम्बर अधिकारी | प्रदिप काफ्ले | मिलन शर्मा दनाई | शालिग्राम नेपाल | भवानी शर्मा