Latest News

18th November 2017

मुगाबे युग अन्त्यको समर्थनमा दशौँ हजार जिम्बावेली जनता सडकमा

हरारे, जिम्बाब्वे, २ मङ्सिर । जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका जिम्बाब्वेको राज्य सञ्चालित टेलिभिजन जेडटिभीले […]
18th November 2017

पालुङटारबाट बाबुरामको प्रश्न- कमिसन खानेहरु कसरी कम्युनिष्ट हुन सक्छन् ?

पालुङटार, गोरखा, २ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक एवं क्षेत्र नं २ का उम्मेदवार डा भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष […]
18th November 2017

विभिन्न स्थानमा थप हिंसात्मक घटना

प्रहरीले शनिबार रौतहट, तनहुँ र भोजपुरका विभिन्न स्थानमा बम विस्फोटनका घटना भएको जनाएको छ। कुनै स्थानमा चुनावी प्रचारप्रसारको कार्यक्रमस्थल नजिक बम विस्फोट भएको बताइएको छ। कतै […]
18th November 2017

उम्मेदवारको सुरक्षा प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयलाई सरकारको निर्देशन

काठमाडौं, मंसिर २ – चुनाव नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेपछि सरकारले उम्मेदवारको सुरक्षाका लागि प्रभावकारी रुपमा काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन […]
18th November 2017

मंसिर १० गते पहिलो चरणमा हुने चुनावका लागि सुरक्षा तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं, मंसिर २ – गृह मन्त्रालयले मंसिर १० गते हुने पहिलो चरणको चुनावको लागि सुरक्षाको सबै तयारी पूरा भएकोे जनाएको छ । चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष […]
18th November 2017

जिसस सर्लाहीमा राजपा–संघीय फोरम गठबन्धन विजयी

सर्लाही, मसिर २ – जिल्ला समन्वय समिति सर्लाहीमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धन विजयी भएको छ । शनिबार भएको चुनावमा […]
18th November 2017

चियाखेतीतर्फ आकर्षित हुँदै किसान

इलाम, २ मंसिर । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन । चियाको मुना टिपेर […]
18th November 2017

बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

मिलन तिमिल्सिना – देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा […]
18th November 2017

नेपालका कम्युनिष्ट समस्या जन्माउँछन्, समाधान जान्दैनन् : नेता पौडेल

श्यामशितल परियार/उज्यालो । लमजुङ, मंसिर २ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिई समृद्धि रोक्न नहुने बताउनुभएको छ । ‘कांग्रेसको नेतृत्वमा शान्ति र […]
18th November 2017

चुनावलाई मर्यादित बनाउन निर्देशिका : पत्रकार महासंघ चितवन शाखा

चितवन, मंसिर २ – नेपाल पत्रकार महासंघ चिवतन शाखाले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनवालाई मर्यादित र स्वच्छ बनाउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जनाएको छ […]
18th November 2017

पहिलो चरणको निर्वाचनका लागि यस्तो छ सरकारी सुरक्षा तयारी

काठमाडौँ, २ मंसिर । यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ […]
18th November 2017

‘चुनावी एजेण्डामा नेपालको आर्थिक विकासको मोडेल’

चितवन, २ मंसिर । पूर्व अर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको मोडेल प्रस्तुत गरेका  छन् । चितवन क्षेत्र नं १ मा […]
18th November 2017

चुनावपछि स्थिर र वामपन्थी सरकार–ओली

झापा, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।  झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा सुरु […]
18th November 2017

​‘जसले दिन्छ पानी, उसैलाई भोट हाल्न जानी’

दीपक भट्ट उज्यालो ।  रामेछाप,  मंसिर २ – यहि मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मत माग्न घरघरमा पुगेका उम्मेदवारहरुलाई मतदाताले खानेपानीको व्यवस्था […]
18th November 2017

अपाङ्ग र ज्येष्ठ नागरिकको उम्मेदवारलाई आग्रह : सहज रुपमा बाच्न सक्ने व्यवस्था गरिदिनुस्

रमेश गिरी/उज्यालो ।  भक्तपुर, मंसिर २ – भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जेका अपाङ्ग र ज्येष्ठ नागरिकले भोट माग्न आएका उम्मेदवारसँग सहज रुपमा बाच्न सक्ने व्यवस्था गरिदिन आग्रह […]
18th November 2017

प्रदेश प्रमुख नियुक्त गर्ने यस्तो छ सरकारी तयारी

काठमाडौँ, २ मंसिर । सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख […]
18th November 2017

राैतहटको चुनावी सभामा बम विस्फोट

रौतहट, २ मंसिर ।   रौतहटको चन्द्रपुर नपा ५ राधाकृष्ण मन्दिर नजिकै वाम गठबन्धनको चुनावी सभालाई लक्षित गरि बम विस्फोट गराईएको  छ ।वाम गठबन्धनको चुनावी सभा चलिरहेको बेला […]
18th November 2017

जिम्बाब्वे: मुगाबे-युग अन्त्यको स्वागत

जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामाको माग गर्दै हजारौं मानिसले प्रदर्शन गरेका छन्। सत्तामाथि मुगाबेको पकड अन्त्य गर्न सेनाले निर्वाह गरेको भूमिकाको उनीहरुले प्रशंसा गरेका छन्। बीबीसी […]
18th November 2017

राजेन्द्र राईको चुनावी सभामा बम प्रहार, टाइम बम पड्किँदा तीनजना घाइते

भोजपुर, मंसिर २ – भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा भइरहेका बेला बम विस्फोट भएको छ । सभामा प्रदेशसभा ‘क’ का उम्मेदवार राजेन्द्र राईले […]
18th November 2017

कम्युनिष्टका कारण देश द्वन्द्वमा : देउवा

निमेन्द्र शाही/उज्यालो  । बाजुरा, मंसिर २ – देश कम्युनिष्टका कारण द्वन्द्वमा फसेको नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाउनुभएको छ । शनिबार नेपाली कांग्रेस […]
18th November 2017

रामचन्द्र पौडेलको गाडीमा बम प्रहार : कांग्रेसद्वारा भत्सर्ना

काठमाडौं, मंसिर २ – नेपाली कांग्रेसले पूर्व सुभामुख एवम् पार्टीका नेता रामचन्द्र पौडेल चढेको गाडीमा तनहुँमा शनिबार दिउँसो बम प्रहार भएको घटनाको भत्सर्ना गरेको छ ।  […]
18th November 2017

लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ : देउवा

तस्बिर : रोशन सापकोटा, रासस बाजुरा, २ मंसिर । नेपाली काँग्रेसका  सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् ।नेपाली […]
18th November 2017

झापाको बी एण्ड सीमा प्रचण्डको लगानी, जसरी पनि सम्बन्धन दिलाउने

झापा,  मंसिर २ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालको आफू पनि साझेदार रहेको स्वीकार गर्नुभएको छ । […]
18th November 2017

​कतारले तोकेको नयाँ तलबले नेपाली श्रमिक प्रभावित हुने

महेश्वर नेपाल/उज्यालो  कतार, मंसिर २ – कतारले तोकेको आप्रवासी कामदारहरुको नयाँ तलबले नेपालबाट काम गर्न कतार आउने नयाँ कामदार प्रभावित हुने भएका छन् ।  सरकारले फ्रि […]
18th November 2017

कांग्रेसलाई प्रतिपक्षको कुर्सी खाली छ : नेपाल

शिव ढुंगाना/उज्यालो  ओखलढुंगा, मंसिर २ – नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका लागि अब प्रतिपक्षको कुर्सी खाली भएको बताउनुभएको छ । […]
18th November 2017

उम्मेदवार लक्षित अाक्रमण बढ्दै- नेता पाैडेल माथि पनि बम प्रहार

काठमाडौँ, २ मंसिर ।  चुनाव विरोधी गतिविधी दिनानुदिन बढ्दै गईरहेको छ । सुरक्षा चुनाैतिलाई मध्यनजर गरि उच्च सर्तकर्ता अपनाइएतापनि बम प्रहार का घटना भने घटि नै […]
18th November 2017

कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडीमा बम विस्फोट

श्यामशितल परियार/उज्यालो ।  लमजुङ, मंसिर २ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमा बम प्रहार भएको छ । गोरखाको पालुँङटारमा भएको चुनावी सभालाई सम्बोधन गरेर […]
18th November 2017

रौतहटमा बाम गठबन्धनको भेलामा बम विस्फोट, ८ जना घाइते

रौतहट, मंसिर २ – रौतहटमा बाम गठबन्धनको भेला भइहेको स्थानमा बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ५ मा बाम गठबन्धनको वडा […]
18th November 2017

साउदी अरब र इरानबीच बढ्दो तनाव र सम्भावना

काठमाडौं, २ म‌ंसिर  । यमनमा गरिएको क्षेप्यास्त्र आक्रमणदेखि लेबनानका प्रधानमन्त्री साद हरिरिको राजिनामाले मध्य पूर्वका दुई प्रतिस्पर्धी साउदी अरब र इरानबीचको शीतयुद्ध थप चर्किएको छ । […]
18th November 2017

निर्वाचनले यसरी तात्दैछ रामेछाप

रामेछाप, २ मंसिर । मन्थली नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ […]
18th November 2017

तेह्रथुम : १० किलोमिटर दौडमा गणेश, निरबहादुर र इन्द्रकला विजयी

प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, मंसिर २ – तेह्रथुममा भएको १० किलोमिटर दूरीको खुला दौड प्रतियोगितामा सशस्त्र प्रहरी बलका गणेश सिंह ठकुरी विजयी भएका छन् । ठकुरीले […]
18th November 2017

अोली जिताउन प्रचण्ड झापा पुगे

काठमाडौं, २ मंसिर  ।  चुनावको मिति नजिकिएसंगै दलहरुले पनि अाफ्नो चुनावी अभियानलाई तिव्र पारेका छन् । चुनाव प्रचारप्रसारलाई व्यापक बनाईरहेको वामगठबन्धनका शिर्ष  नेताहरु चुनावी माहोल तताई […]
18th November 2017

सनी लियोनी भन्छिन् मलाई दिनकै ज्यान लिने धम्की आउँछ

एजेन्सी । आगामी फिल्म ‘पद्मावती’ लाई लिएर राजपूत करणी सेनाले फिल्मका निर्देशक संजय लिला भंसालीको शिर शरीरबाट अलग गरिदिने धम्की दिएका छन् भने अभिनेत्री दिपिका पादुकोणको […]
18th November 2017

विदेशमा नेपालीको मृत्युको कारण बुझ्ने काम प्रभावकारी बनाउन सर्वोच्चको आदेश

मोहन पौडेल/उज्यालो  मंसिर २ – वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको निधन तथा त्यससँग सम्बन्धित विषयमा सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय […]
18th November 2017

​बंगलादेशसँगको हारपछि नै बनेको थियो भारतलाई हराउने योजना

अर्जुन पोख्रेल/उज्यालो ।  काठमाडौं, मंसिर २ – सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएर नेपाल फर्कनु परे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीका सदस्यको अनुहारमा खासै […]
18th November 2017

तौल घटाउन हद पार गरेपछि २३ किलोकी भइन् यी महिला

एजेन्सी । सबै महिलालाई स्लीम फिगर बनाउने मन हुन्छ । आजभोलि मोटोपना घटाउनकै लागि बजारमा अनेक तरिका बताइएका हुन्छन् । तर मोटोपना कम गर्नु एक महिलाका […]
18th November 2017

लमजुङ सदरमुकाम बेसीशहरमा बम : नेपाली सेनाद्वारा निष्क्रय

लमजुङ, मंसिर २ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको माहोल बढ्दै गएका बेला लमजुङमा बम भेटिएको छ ।  शान्तिपूर्वक चुनावी अभियान चलिरहेका बेला शनिबार सदरमुकाम बेसीशहरमा […]
18th November 2017

कालिकोटमा कसले मार्ला बाजी ?

मनिराज पाण्डे /उज्यालो ।  कालिकोट, मंसिर २ – यहि मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको नतिजा आफ्नो पक्षमा पार्न वाम र लोकतान्त्रिक गठबन्धन लागि […]
18th November 2017

निर्वाचन आयोगप्रति ओलीको गुनासो-भन्छन् प्रभावकारी अनुगमन भएन

फाइल फोटो विराटनगर, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन् ।विराटनगर विमानस्थलमा शनिबार  […]
18th November 2017

​चुनावको मुखमा मतदाता भारततिर

मनिराज पाण्डे/उज्यालो ।  कालिकोट, मंसिर २ – कालिकोटको पलाता र पचालझरना गाउँपालिकाका दुई हजार भन्दा बढी मतदाता भोक टार्न भारत लागेका छन् । सुख्खा, खडेरी, रोग, […]
18th November 2017

‘न्यून प्रगति’ सहित जलवायु वार्ता सम्पन्न

केही प्राविधिक विषयमा प्रगतिसहित संयुक्त राष्ट्रसंघको जलवायु वार्ता जर्मन शहर बोनमा सम्पन्न भएको छ। कोप २३ नामक उक्त सम्मेलनमा कार्बन उत्सर्जन कटौतीबारे ठूला सवालहरुमा खासै प्रगति […]
18th November 2017

यस बाख्राको मृत्युपछि यसकारण रोए लाखौँ मानिस

एजेन्सी । एउटा बाख्राको मृत्यु हुँदा देशभरका लाखौँ मानिस रोए भन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्छ । तर अष्ट्रेलियामा बस्ने ग्यारी नामको बाख्राको मृत्युपछि इन्टरनेटमा करिब […]
18th November 2017

शौचालय छैन ? अब सुविधा पनि छैन

सर्लाही, २ मंसिर । घरमा शौचालय नहुनेले अब कुनै पनि सेवा सुबिधा नपाउने भएका छन् । सन २०१७ सम्ममा राष्ट्रलाई नै खुल्ला दिशामुक्त राष्ट्र निर्माण गर्ने […]
18th November 2017

जसले लालपूर्जा दिलाउन पहल गर्छ उसैलाई भोट

कपिलवस्तु ,मंसिर २– आफूहरुलाई लालपूर्जा दिलाउने उम्मेदवारलाई आफ्नो गाउँको मत खसाल्ने विजयनगर गाउँपालिका प्रेमनगरका मतदाताले बताएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर ३ मा पर्ने विजयनगर गाउँका […]
18th November 2017

गुल्मी क्षेत्र नम्बर २– वाम गठबन्धनका गोकर्ण बिष्ट भर्सेस कांग्रेसका चन्द्र केसी

गुल्मी मंसिर २– यहि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गुल्मी क्षेत्र नम्बर २ मा केन्द्र र जिल्ला तहका नेतापबिच प्रतिस्पर्धा हुँदैछ । वाम […]
18th November 2017

मुगाबेका विरुद्धमा आज सडक प्रदर्शन

एजेन्सी, २ मंसिर । जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन आह्वान गरेको छ । हरारेमा मुगाबे विरुद्ध आज सडक प्रदर्शन […]
18th November 2017

के भारतमा सेनाबाट सत्तापलट सम्भव छ ?

जिम्बाब्वेको सेनाले ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेस्थित उनकै घरमा नजरबन्दमा राखेको छ। सेनाले त्यहाँ ‘कू’ अर्थात् सत्ता पलट गराएको बताइएको छ। यसअघि टर्की र भेनेजुएलामा […]
18th November 2017

गठबन्धनलाई सघाउन राप्रपाको यस्तो निर्णय

बर्दिंया, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पाटी बर्दियाले प्रत्यक्ष तर्फका उमेद्धारहरुको उमेद्धारी निश्क्रय गर्ने निर्णय गरेको छ । शनिबार बर्दियाको गुलरियामा भएको पाटीका जिल्ला पधाधिकारी बैठकले […]
18th November 2017

युद्धकाे तयारीमा विश्वकै सबैभन्दा विशाल पनडुब्बी बनाइसकेकाे किमको दाबी

एजेन्सी,२ म‌ंसिर। विभिन्न मिसाइल परीक्षणपछि अहिले भने उत्तर कोरिया आफ्नो पहिलो पनडुब्बी क्षेप्यास्त्र बनाउन एकजुट भएर लागि रहेको छ । हालैमा स्याटलाइटबाट लिइएका तस्बिरबाट यो खुलासा […]
18th November 2017

के भारतमा सत्तापलट सम्भव छ?

एचएस पनाग पूर्व लेफ्टिनेन्ट जेनरल जिम्बाब्वेको सेनाले ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेस्थित उनकै घरमा नजरबन्दमा राखेको छ। सेनाले त्यहाँ ‘कू’ अर्थात् सत्तापलट गराएको बताइएको […]
4th October 2015

सिटिभी मोबाइलको ‘स्क्रयाच एण्ड वीन अफर’

१७ असोज, काठमाडौं । ब्राण्डेड मोबाइल कारोबार, ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी मोबाइलले दशैं तिहारमा ‘स्क्रयाच एण्ड वीन’ अफरसहित हात खाली […]
4th October 2015

दसैंको गीतमा परदेशीको कथा

Related Articles रामप्रसाद ढुंगेल, यूएई । नेपाली सांगीतिक क्षेत्रमा चाडपर्व विशेष गीतहरु सार्वजनिक हुने क्रम बढिरहेको छ । नेपालीहरुको महान् चाड विजयादशमी नजिकिदै गर्दा दसैं सम्बन्धी […]
4th October 2015

प्रियंका र सुविन लिम्बु सम्मानित, नायिकाले जोडिन् धरानको नाता

Saw Been October 4, 2015 Entertaintment 96 Views Related Articles धरान सरोकार समाज नेपालले आफ्नो साधारण सभा, पुनमिलन तथा सम्मान समारोहको अवसर पारेर नायिका पि्रयंका कार्की, […]
4th October 2015

आर्यन र नम्रताको बाल्यकाल खिच्दै सुरु भयो ‘क्लासिक’

Related Articles चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि एकाएक चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले नयाँ चलचित्र ‘क्लासिक’ निर्माणको सुरुवात गरेको छ । शनिबार […]